२०८१ सालको लागि २ वटा सार्वजनिक विदा थप्ने सरकारको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2023 | 03:57:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले २०८१ सालको लागि २ वटा सार्वजनिक विदा थप गर्ने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले २०८१ सालको सार्वजनिक विदा र कार्यालय समय स्वीकृत गर्दै २०८१ सालमा २ वटा सार्वजनिक विदा थप गर्ने निर्णय गरेको हो 

सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले माघ १६ गते शहिद दिवसको अवसरमा र रामनवमी/चैते दशैँको विदा थप गरिएको बताईन् । अन्य विदा र कार्यालय समय भने साविक कै कायम गरिएको उनले बताईन् 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved