सन् २०२३ मा नेपालीले गुगल र युट्युबमा के के सर्च गरे ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2023 | 02:55:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्च इन्जिन गुगलले प्रयोगकर्ताहरुले आफ्नो इन्जिनमा के खोजे भन्ने विषय निरन्तर रुपमा सार्वजनिक गर्ने छ । गुगलले गुगल ट्रेन्ड्स मार्फत यस्ता विषय सार्वजनिक गर्ने गरेको छ ।

गुगल पछिल्लो एक घण्टा, पछिल्लो ४ घण्टा, पछिल्लो एक दिन, पछिल्लो ७ दिन, पछिल्लो ३० दिन, पछिल्लो ९० दिन, पछिल्लो १२ महिना, पछिल्लो ५ वर्षको सममयमा गुगलमा के के खोजिए भन्ने विवरण प्रदान गर्छ । गुगलले क्षेत्रगत रुपमा पनि यस्तो विवरण सर्वजनिक गर्ने गर्छ ।

सन् २०२३ को अन्त्य भई सन् २०२४ सुरु हुन लागेको सन्दर्भमा  यहां हामीले गुगलले प्रदान गर्ने विवरण अनुसार नेपालबाट गुगल र युट्युबमा 'सर्च क्वेरिज' अन्तर्गत सर्वाधिक के के विषय खोजिए भन्ने सुची तयार पारेका छौ ।

अल क्यटेगोरीमा वेब सर्च तर्फ : अल नासेर, एशिया कप २०२३, विश्वकप २०२३, आईपीएल २०२३, च्याटजिपीटी, इन्टर मियामी, ईडिभी रिजल्ट २०२४, साउदी प्रो लिग, फिफिया, डिभी रिजल्ट २०२४, च्याट जिपीटी लगइन, आईपीएल २०२३ सेड्युल , 

अल क्यटेगोरीमा  न्युज सर्च तर्फ : अल नासेर, नेपाल भर्सेस इन्डिया, नेपाल भर्सेस युएई, पीएसजि भर्सेस अल नासेर, एशिया कप २०२३, च्याटजिपीटी, इन्डिया जिडीपी, इन्डिया पपुलेसन, आईसीसी वल्डकप २०२३, 

अल क्यटेगोरीमा युट्युब तर्फ : तिज सङ २०८०, हिन्दी मुभी २०२३, न्यु मुभी २०२३, न्यु हिन्दी मुभी २०२३, बेकाबू (bekaboo), न्यु साउथ मुभी २०२३, स्कीविदी ट्वाइलेट , जुनुनियत (Junooniyat), बिग बोस 

फाइनान्स क्याटेगोरीमा वेब सर्च तर्फ : एनआईएमबि बैंक, इन्ट्रान्स डोज, डिएलएस क्यालकुलेटर, च्याटजीपीटी, कुवेत १ रुपी इन नेपाल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन लाइफ इन्स्योरेन्स, सुर्यक्योती लाइफ इन्स्योरेन्स, डलर टु नेपाल 




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved