एयरपोर्ट अध्यागमनका हाकिम प्रहरीबाटै कुटिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2024 | 03:40:57 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि हातपात भएको छ । विमानस्थल प्रहरीले नै अध्यागमनका हाकिम हमालमाथि हातपात गरेको बुझिएको छ । प्रहरीले अन्य कर्मचारीमाथि पनि हातपात गरेको छ ।

एयरपोर्टमा कार्यरत एक असईले कर्मचारीमाथि हातपात गरेका थिए ।

अध्यागमनका कर्मचारीले अमेरिकी डलरसमेत तस्करी गर्ने गरेको प्रहरीले आरोप लगाएको छ । तर, बुझिए अनुसार अध्यागनका कर्मचारी र प्रहरीबीच भिजिट भिसाको सेटिङमा कुरा नमिल्दा विवाद भएको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved