आरएसडिसी लघुवित्त RSDC Laghubitta Bittiya Sanstha Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक १६ गते शनिवार सभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका विभिन्न ९ प्रस्ताव पेश हुने छन् । कम्पनीले कम्पनीले १० प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर गरी कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुंजी ६३ करोड ३५ लाख रहेको छ ।
यस्ता छन् कम्पनीका अन्य प्रस्ताव :