मिर्मिरे लघुवित्तको हकप्रद भर्नुभयो ? यस्तो छ कम्पनीले जारी गरेको सूचना

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 01, 2018 | 08:58:50 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि हकप्रद निष्काशन गरिरहेको छ । 

कम्पनीले   १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशनको गरिरहेको हो ।  कम्पनीले ४ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको । हकप्रद निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

जेठ १७ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न सक्ने कम्पनीले जनाएको छ । हकप्रद भर्ने म्याद साउन २८ गतेसम्म रहेको छ । कम्पनीले ३०.८० प्रतिशत बोनस घोषणा गरेको थियो ।  बोनस र शतप्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी  कम्पनीको चुक्ता पुंजी १० करोड ३८ लाख पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved