मितेरी डेभलपमेण्टको मुल्य समायोजन, कति तोकियो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2020 | 08:54:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मितेरी डेभलपमेण्ट बैंक लिमिटेड Miteri Development Bank Limited को मुल्य समायोजन भएको छ । बैंकको १८ दशमलव ५२५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको मुल्य ३ सय ९१ दशमलव ४८ रुपैया तोकिएको छ । फागुन २२ गतेसम्म कायम सेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved