कुमारी बैंकको १ लाख कित्ता बढी शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2019 | 08:58:35 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक Kumari Bank Limited  ले १ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले संस्थापक रुप किशोर लाकौलको नाममा रहेको १ लाख १० हजार कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको हो 

हाल विद्यमान संस्थापक शेयरधनीले उक्त शेयर खरिदको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । इच्छुक संस्थापक शेयरधनीले बैंकको शेयर रजिस्ट्रार कुमारी क्यापिटलको कार्यालयमा ३५ दिन भित्र आई पुग्ने गरि आवेदन दिनु पर्ने छ 

कोहि पनि संस्थापकले आवेदन नदिएकोमा ति शेयर अन्यको लागि बिक्रि खुला गरिने बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved