मोहम्मद अज्मत अलि     Dec 19, 2018 | 04:53:50 PM


ruslan

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले चितवनको नारायणगढ शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएकोे छ । बैंकका प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले एटिएमको उद्घाटन गरे ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर,१२ वटा शाखा रहित बैंकिङ्ग र ५८ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief








Close in 7