सिटिजन्स बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 12, 2018 | 06:42:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कंचनपुरको मालिका बाल विद्यालयका दुई विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । बैंकका महेन्द्रनगर शाखाका प्रबन्धक नरेन्द्र चन्दले विद्यालयका प्रिन्सिपल देव चन्द्र उपाध्यायलाई ५१ हजार ६ सय ५० को चेक हस्तान्तरण गरे । 

कक्षा ६ माअध्ययनरत दिनेश पन्तलाई २६ हजार २ सय तथा कक्षा ५ मा अध्ययनरत महेन्द्र रानालाई २५ हजार ४ सय ५० रुपैयाँ छात्रावृत्ति प्रदान गरिउको बै.कले जनाएको छ । बैंकले हाल ७८ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग माफृत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved