जनता बैंकद्धारा लमजुङको विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 25, 2018 | 06:38:18 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल लिमिटेडले लमजुङको बेशीसहर नगरपालिका स्थित बालविकास आधारभुत विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरेको छ । बैंक संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले विद्यालय व्यवस्थपन समितिका अध्यक्ष प्रेम सेढाईलार्ईं प्रोजेकटर हस्तान्तरण गरे ।

जनता बैंकले  संस्थागत सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । बैंकले हाल१२३ शाखा, ४० शाखा रहित बैंकिङ, ७१ एटिएम, २ सिमित्त बैंकिङ्ग एकाई र २ एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved