महालक्ष्मी बैंकका चार शाखा सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 25, 2018 | 03:49:47 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैँकले एकैदिन चार नयाँ शाखासञ्चालनमा ल्याएको छ । बैंकले सुर्खेतको विरेन्द्रनगर नगरपालिका, बाकेँ जिल्ला कोहलपुर नगरपालिका, सिराहा जिल्ला लाहान नगरपालिका र नवलपुर जिल्ला कावासोतीमा शाखा सचालनमा ल्याएको हो । 

बैंकले हाल ८३ वटा शाखा तथा ३५ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved