सिटिजन्स बैंकद्धारा ४० वृद्धलाई भोजनको व्यवस्था

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 05, 2018 | 06:00:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले राजधानीको मीनभवन स्थित निः सहाय सेवा सदनका ४० वृद्धवृद्धालाई भोजनको व्यवस्था गरेको छ । बैंकले स्थापनाकाल देखिनै उक्तआवास गृहमा रहेका ज्येष्ठ नागरिकलाई भोजनको प्रबन्ध गर्दै आएको छ  ।

सिटिजन्स बैंकले हाल ८० वटा शाखा, ७५ एटिएम र ९९ शाखा रहित बैंकिङ्ग एकाई मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved