Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jun 13, 2019 | 10:41:46 AM



shivam cement

गरिमा विकास बैंक लिमिटेडले पोखरा महानगरपालिकामा शाखा बिस्तार गरेको छ । बैंकले बुधबार महानगरको वार्ड नम्बर २५ हेम्जामा शाखा बिस्तार गरेको हो ।

बैंकले देशभर ७६ वटा शाखा र ३३ वटा एटीएमबाट बैंकिङ सेवा प्रवाह गरिरहेको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7