बिजपाटी सम्बाददाता     Jan 26, 2020 | 04:15:21 PM


प्रभु बैंक Prabhu Bank Limited  ले रुपन्देहीको रोहीणीमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकको यो २०५ औं शाखा हो । 

उक्त शाखाको उद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले उद्घाटन गरेका हुन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका