नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनीले पाइन आउट स्ट्यान्डिङ म्यानेजरको अवार्ड

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 11, 2018 | 09:23:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल व्यवस्थापन संघले आउट स्ट्यान्डिङ म्यानेजरको अवार्ड २०१७ पुरस्कार नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई दिएको छ। ३७ औं वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा संघले उनलाई वर्षको आउट स्ट्यान्डिङ म्यानेजर छनौट गरेको हो।

प्रत्येक वर्ष संघले दिंदै आएको उक्त अवार्ड यो वर्ष सुचना प्रविधिको क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै टेलिकम क्षेत्रमा पहिलोपटक फोरजी सेवा सुरु गरेको, टेलिकमका अन्य प्रणालीगत सुधारमा नेतृत्वदायी भुमिका निभएको भन्दै कामिनीलाई यो अवार्ड प्रदान गरेको हो।       

त्यस्तै संघले म्यानेजर अफ दि एयर २०१७ पुरस्कार एफ वान सफ्टका अध्यक्ष विश्वास ढकाललाई दिएको छ। प्रत्येक वर्ष संघले दिंदै आएको उक्त अवार्ड यो वर्ष सुचना प्रविधिको क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै एफवान सफ्टका नेतृत्वकर्ता ढकाललाई प्रदान गरेको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved