गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्स्ले जाडो मौसमलाई लक्षित गरी नयाँ हिटरहरु सार्वजनिक गरेको छ । हिम इलेक्ट्रोनिक्स्ले जाडो मौसममा तातो राख्न विभिन्न तीन मोडलहरु सार्वजनिक गरेको छ ।
४ सय, ८ सय र १२ सय वाट रहेका उक्त हिटरहरु बोकेर जता पनि लैजान मिल्ने जनाईएको छ । यी तीन वटामै १ वर्षको वारेन्टी रहेको छ ।