विश्वकप क्रिकेटमा आज इंग्ल्याण्ड र श्रीलंका भिड्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2019 | 11:33:50 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेट  प्रतियोगितामा आज इंग्ल्याण्ड र श्रीलंका भिड्दैछन् । खेल नेपालि समय अनुसार सवा ३ बजे लिड्समा सुरु हुुदैछ ।

जारि विश्वकपमा लयमा रहेका इंग्ल्याण्ड ८ अंकको साथ तेश्रो स्थानमा रहेको छ । पाकिस्तानसँग १४ रनले पराजय ब्यहोरेको इंग्ल्याण्डले बाँकि सबै खेलमा जित निकाल्न सफल भएको छ । 

सन् १९९६ को विश्वकप विजेता श्रीलंका ४ अंकको साथ छैटौैँ स्थानमा रहेको छ । अफगानिस्तानलाइ ३४ रनले पराजित गरेको श्रीलंका न्युुजिल्याण्ड र अष्ट्रेलियासँग पराजित भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved