बिजपाटी सम्बाददाता     Nov 29, 2018



ruslan ruslan

प्रोफेशर रमजान अलि मिया बिगत १२ बर्षदेखि कतारमा कार्यरत छन। एक दशक भन्दा लामो अवधि कतारमा रहेर राष्ट्रिय मानव अधिकार समिति कतारका नेपाली संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज(INMS) कतारका अन्तर्राष्ट्रिय संयोजकको जिम्मेवारी निर्वाह गर्दै आएका मियाँले    'लाइफ इज ब्युटिफुल' कार्यक्रममा आफ्नो अनुभब साटेका छन। 

उनको कतार बसाइको अनुभब, नेपालीहरुको अवस्थाबारे गरिएको यस कुराकानीले आम नेपाली सर्वसाधारणलाई केहि नयाँ कुरा जान्न मद्दत गर्ने बिश्वास लिएर उनको अन्तर्वार्ता साभार गरि बिजपाटी डटकममा समेत प्रकाशन गरिएको हो।

काठमाडौंबाटै कतारी भिसाको तयारी, मलेसियामा जस्तै कामदारले एक रुपैयाँ तिर्नु नपर्ने

Share your thoughts!











Close in 7