'नेपालमा जस्तो जीवनको सुन्दरता विदेशमा छैन' प्रोफेशर तथा अधिकारकर्मी मियाँको अन्तर्वार्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 29, 2018 | 02:34:17 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोफेशर रमजान अलि मिया बिगत १२ बर्षदेखि कतारमा कार्यरत छन। एक दशक भन्दा लामो अवधि कतारमा रहेर राष्ट्रिय मानव अधिकार समिति कतारका नेपाली संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज(INMS) कतारका अन्तर्राष्ट्रिय संयोजकको जिम्मेवारी निर्वाह गर्दै आएका मियाँले    'लाइफ इज ब्युटिफुल' कार्यक्रममा आफ्नो अनुभब साटेका छन। 

उनको कतार बसाइको अनुभब, नेपालीहरुको अवस्थाबारे गरिएको यस कुराकानीले आम नेपाली सर्वसाधारणलाई केहि नयाँ कुरा जान्न मद्दत गर्ने बिश्वास लिएर उनको अन्तर्वार्ता साभार गरि बिजपाटी डटकममा समेत प्रकाशन गरिएको हो।

काठमाडौंबाटै कतारी भिसाको तयारी, मलेसियामा जस्तै कामदारले एक रुपैयाँ तिर्नु नपर्ने

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved