असार ७ गतेदेखि शेयर कारोबार सुरु हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2020 | 08:31:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा असार ७ गतेदेखि शेयर कारोबार सुरु हुने भएको छ । नेप्सेले असार १ देखि असार ४ गतेसम्म कारोबार बन्द हुने र आगामी आइतबारदेखि शेयर कारोबार सुरु हुने जनाएको हो । 

यस अघि बोर्डले नेप्सेलाई शेयर कारोबारपछिको भुक्तानी सहज हुने गरी शेयर कारोबार संचालनको मोडालिटी ल्याउन निर्देशन दिएको थियो । 



यस अघि : 

तत्काल शेयरबजार नखुल्ने, बोर्डले दियो यस्तो निर्देशन

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved