प्रभु बैंक र पोखरा फाइनान्स सहित ९ कम्पनीको दुई करोड ९० लाख कित्ता बढी शेयर सुचिकृत

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 18, 2018 | 01:35:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेञ्जमा शुक्रबार दुई करोड ९० लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज प्रभु बैंक, प्रिमियर इन्स्युरेन्स, पोखरा फाइनान्स लगायत ९ कम्पनीको शेयर सुचिकृत भएको हो ।

हेर्नुस कसको कति शेयर सुचिकृत ?  

प्रभु बैंकको २ करोड ११ लाख ९९ हजार ३ सय २१ कित्ता । 

पोखरा फाइनान्सको ९ लाख ८३ हजार ६ सय ८२ कित्ता हकप्रद शेयर ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको २७ लाख ५७ हजार २ सय ३१ कित्ता बोनस शेयर।

मितेरी डेभलपमेण्ट बैंकको ११ लाख ९७ हजार ६९ कित्ता बोनस शेयर।

सिर्जना फाईनान्सको ९ लाख ८२ हजार ८ सय कित्ता बोनस शेयर।

डिप्रोक्स लघुवित्तको ९ लाख ६९ हजार ७ सय ९३ कित्ता बोनस शेयर।

प्रिमियर इन्स्योरेन्सको ६ लाख ९५ हजार ३ सय ९७ कित्ता बोनस शेयर।

नेशनल माईक्रोफाईनान्सको २ लाख ३ हजार ५ सय ६० कित्ता बोनस शेयर।

समता माईक्रोफाईनान्सको ६३ हजार २ सय कित्ता बोनस शेयर।

कुल:  २  करोड ९० लाख ५२ हजार ५३ कित्ता सेयर ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved