९ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2019 | 06:09:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा सोमबार ९ लाख कित्ता बढी शेयर सुचिकृत भएका छन्  । सोमबार नेप्सेमा सहारा विकास बैंक Sahara Bikas Bank Limited को ९ लाख ३ हजार ७ सय २१ दशमलव ३० कित्ता हकप्रद शेयर सुचिकृत भएको हो  । 

शेयर सूचिकृत भएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved