२ बाणिज्य बैंकको १ करोड कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2019 | 12:31:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शुकब्रार दुईवटा बाणिज्य बैंकको १ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । शुक्रबार सिटिजन्स बैंक Citizens Bank International Limited  र कुमारी बैंक Kumari Bank Limited  को गरि कुल १ करोड ११ लाख ९६ हजार ८ सय ९२ दशमलव ५६ कित्ता  शेयर सुचिकृत भएको हो 

सिटिजन्स बैंकको २५ लाख ११ हजार ३ सय १९ दशमलव ४३ कित्ता बोनस शेयर र कुमारी बैंकको ८६ लाख ८५ हजार ५ सय ७३ दशमलव १३ कित्ता शेयर सुचिकृत भएको हो 

यससंगै आफ्नो डिम्याट खातामा शेयर आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved