सिभिल बैंकको ८ लाख कित्ता बढी शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2020 | 09:05:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited  ले ८ लाख कित्ता बढी संस्थापक शेयर लिलाम बिक्रि खुला गरेको छ । बैंकले आज बाट ८ लाख ६७ हजार ६ सय ४ कित्ता स्नास्थापक शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत लिलाम गर्न लागेको हो ।

बैंकले संस्थापक शेयर खरिद गर्न योग्य रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुलाई असोज ३० गते भित्र आफुले कति शेयर कुन मूल्यमा खरिद गर्न चाहेको हो, सो को विवरण खुलाएर आवेदन दिन आग्रह गरेको छ । आवेदन दिँदा न्युनतम १० हजार कित्ताको लागि दिनु पर्ने छ । अधिकतम सीमा भने नतोकिएकोले पुरै शेयरको लागि समेत आवेदन दिन सकिने छ ।

शेयर लिलाम प्रक्रियाको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved