गुँरास लाइफको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2020 | 10:00:05 AM मा प्रकाशित

laxmi  sunrise bank

गुँरास लाइफ इन्स्योरेन्स Gurans Life Insurance Company Limited को हकप्रद सुरक्षित गर्ने आज फागुन २१ गते अन्तिम दिन रहेको छ ।  आजसम्म कायम शेयरधनीले मात्र कम्पनीले बिक्रि गर्न लागेको शतप्रतिशत हकप्रदमा आवेदन दिन पाउने छन् । कम्पनीले हकप्रदको लागि फागुन २२ गते बुक क्लोज तोकेको हो।

  कम्पनीले ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद  सेयर जारी गर्न लागेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved