च्याम्पियन्स लिगमा आज ८ खेल हुदै (नेपाली समय सहित्)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 27, 2016 | 09:39:48 PM मा प्रकाशित

laxmi  sunrise bank

युएफा च्याम्पियन्स लिग प्रतियोगिता अन्तर्गत आज मंगलबार राति ८ खेल हुदै छन् । आज हुने खेलहरु मध्ये बोरेसिया डर्टमथ र रियल म्याड्रिडबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ।   आज राति नै प्रिमियर लिग बिजेता लेस्टर सिटीले पोर्तोको सामना गर्दै छ ।  

सबै खेल राती १२:३० बजे सुरु हुने छ । 

हेर्नुस तालिका । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved