आईपीएलको तालिका सार्बजनिक, सन्दिपको टिमको पहिलो खेल मुम्बईसंग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2019 | 04:09:58 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय क्रिकेट बोर्ड बिसीसीआईले ईन्डियन प्रिमियर लिग आईपिएलको खेल तालिका सार्बजनिक गरेको छ   बिसीसीआईले आज पहिलो २ हप्ताको खेल तालिका सार्बजनिक गरेको हो   जस अनुसार प्रतियोगिताको उद्घाटन खेल मार्च २३ मा डिफेन्डिंग च्याम्पियन चेन्नई र बंगलोरबीच हुनेछ  

सन्दिप लामिछाने आवद्द दिल्ली क्यापिटलको पहिलो खेल मार्च २४ मा मुम्बई संग हुनेछ । यद्यपि यो तालिकामा केहि फेर बादल हुन् सक्ने बताईएको छ ।  प्रतियोगिता हुने समय मै भारतमा संसदीय निर्वाचन हुने भएकोले तालिकामा फेर बादल हुन् सक्ने भएको हो । 

यस्तो छ पहिलो २ हप्ताको खेल तालिका :



यो पनि : सन्दिपलाई आईपीएलमा प्रतिबन्ध लगाउन भारतीय क्रिकेट समर्थकको माग

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved