युएईमा चम्किए सन्दिप, खेल जीवन कै उत्कृष्ट बलिंङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2019 | 06:34:42 PM मा प्रकाशित

laxmi  sunrise bank

युएईमा जारी पाकिस्तान सुपर लिगमा सन्दिप लामिछानेले खेल जीवन कै उत्कृष्ट बलिंङ गरेको छ । लाहोर कालान्दरको तर्फबाट बलिंङ गर्दै उनले आफ्नो टि २० क्रिकेट जीवन कै उत्कृष्ट प्रदर्शन गरेका हुन् । क्वेटा ग्ल्याडियटरबिरुद्द बलिंङ गर्दै उनले ४ ओभरमा केवल १० रन खर्चेर ४ विकेट लिएका हुन् ।

टस जितेर बलिंग गरेको  कालान्दरलाई सन्दिपले उत्कृष्ट सुरुवात दिलाएका हुन् । सन्दिपको प्रदर्शन कै कारण टोलीले विपक्षीलाई १० ओभरसम्म ५७ रन मै रोकेको थियो । सन्दिपले शेन वाटसन, उमर अकमल, रिलि रोसु, ड्यानिश आजिसको विकेट लिएका हुन् । यो समाचार तयार पार्दासम्म क्वेटा ग्ल्याडियटरले १५ ओभरमा ६ विकेटको क्षतिमा ८३ रन जोडेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved