माछापुच्छ्रे छोडेर नविल बैंक जाँदै सुवेदी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2020 | 02:33:15 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकर कृष्ण सुवेदी नविल बैंक जाने भएका छन् ।  माछापुच्छ्रे बैंकमा लायविलिटी म्यानेजर रहेका सुवेदी यहि साताबाट नविल बैंक जान लागेका हुन् । माछापुच्छ्रे बैंकले गत शुक्रबार नै सुवेदीको राजिनामा स्वीकृत गरिसकेको छ ।   

नविलमा उनी मार्केटिङ  म्यानेजरको रुपमा जान लागेका हुन् । समान पद भएपनि सेवा सुविधा राम्रो भएकाले नविल जान लागेको सुबेदीले बिजपाटीलाई बताए । 

सुवेदीसंग   १० वर्ष बैंकिङ अनुभव छ भने १८ वर्षको मार्केटिङ अनुभव छ ।  गत साउनमा उनी एनएमबि बैंक छाडेर माछापुच्छ्रे गएका थिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved