विद्युत प्राधिकरणको संचालकमा आचार्य र पुन:

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2020 | 08:41:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणको संचालक समिति सदस्यमा नेपाल ईन्जिनियर्स एशोसिएसनका उपमहासचिव इन्जिनियर कपिल आचार्य चयन भएका छन्  । प्राधिकरणको संचालक समितिको बैठकले आचार्यलाई संचालक समिति  सदस्य पदमा नियुक्त गरेको हो  ।

त्यस्तै बैठकले यस अघि नै संचालक समिति सदस्य रहेका भक्त बहादुरलाई संचालकमा पुनःनियुक्त गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved