सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2021 | 11:14:24 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार सुनको भाउ बढेको छ । आइतबार तोलाको ८८ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ८८ हजार ७ सय रुपैयाँ पुगेको हो । तेजावी सुनको भाउ पनि आज तोलामा ४ सयले नै बढेर ८८ हजार २५० रुपैयाँ प्रतितोलामा किनबेच भईरहेको छ । 

चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर तोलाको १३ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७५ हजार ६६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ४० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved