सुनको भाउमा गिरावट, कतिमा हुँदै छ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2021 | 10:45:52 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो  दिन आज सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज  ३ सय रुपैयाँले घटेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि ३ सयले घटेर ९३ हजार ३ सय रुपैयाँ प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ ५ रुपैयाँले घटेर १३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ४ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ९ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ५७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved