बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2022 | 10:43:34 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ६ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा १ सय रुपैयाँले नै बढेर प्रतितोला ९६ हजार १ सयमम कारोबार भईरहेको छ । ४

आज चाँदीको भाउ भने तोलाको १३ सय ५ रुपैयाँमा स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ८२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८२ हजार ३९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved