रेमिट्यान्स खाता खोली विदेशबाट पैसा पठाउँदा थप एक प्रतिशत ब्याज पाइने व्यवस्था यथावत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 01:49:41 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकले विदेशमा रहेका नेपालीहरुले रेमिट्यान्स खाता खोली पैसा पठाउँदा थप १ प्रतिशत ब्याज दिने व्यवस्थालाई निरन्तरता दिएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण पठाएमा कम्तिमा १ प्रतिशत थप व्याज दिने व्यवस्थालाई निरन्तरता दिएको हो ।

विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्सलाई बैंकिङ प्रणालीमा राख्न र औपचारिक च्यानलबाट मात्रै रेमिट्यान्स भित्रियोस् भन्नका लागि राष्ट्र बैंकले गत आर्थिक वर्षदेखि थप १ प्रतिशत ब्याज दिने प्रावधान ल्याएको थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved