नेप्सेमा ४० लाख कित्ता बोनस शेयर सूचीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2024 | 03:52:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा  हिमालयन रिइन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । आज आइतबार कम्पनीको ४ प्रतिशत अर्थात् ४० लाख कित्ता बोनस सेयर  सूचीकृत भएको हो ।

सूचीकृत भएको शेयर सेयरधनीको खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ । 

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरि कुल ४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved