कनेक्ट आईपीएस मार्फत कारोबार गर्दा शुल्क नलाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2020 | 02:24:44 PM मा प्रकाशित

laxmi  sunrise bank

कनेक्ट आईपीएस प्रणालीमार्फत कारोबार गर्दा शुल्क नलाग्ने भएको छ । नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आईपीएसमार्फत चैत मसान्तसम्म कारोबार गर्दा शुल्क नलाग्ने बताएको हो ।

बैंक तथा वित्तिय संस्थाहरुमा भीड कम गर्ने उदेश्यका साथ कनेक्ट आईपीएससमार्फत कारोबार गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको कम्पनीले जनाएको छ । 

कनेक्ट आईपीएस प्रणालीबाट एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी फण्ड ट्रान्स्फर लगायतका विभिन्न भुक्तानी गर्न सकिन्छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved