शिवम् सिमेन्टका अध्यक्ष डा. गोयल म्यानको प्रथम उप–सभापतिमा चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2022 | 05:38:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल व्यवस्थापन संंघ (म्यान) को कार्यकारी वोर्डको बैठकबाट शिवम् सिमेन्ट्स लिमिटेडका संचालक अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल प्रथम उप–सभापति पदमा निर्विरोध निर्वाचित भएका छन् । 

चैत्र २६ गते, काठमाडौंमा सम्पन्न म्यानको ४१ औं बार्षिक साधारण सभाको निर्वाचनबाट संस्थागत समूह तर्पmबाट शिवम् सिमेन्टसहित ६ जना र व्यक्तिगत समूह तर्फबाट ११ जना गरी १७ जनावोर्ड सदस्यमा निर्वाचित भएका थिए । 

वोर्ड सदस्यहरु मध्येबाट उपेन्द्र पौड्याल अध्यक्षमा र डा. सुरेन्द्र कुमार गोयल प्रथम उप–सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् । 

यस अघि सन २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूहतर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी वोर्डको सदस्य पदमा निर्वाचित भएको थियो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved