१९ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2019 | 03:33:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा बुधबार १९ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । नेप्सेमा जेबिल्स फाइनान्सको १९ लाख ७० हजार ६ सय ९४ दशमलव ५० कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।  शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।  



हाल फाइनान्सको चुक्ता पुंजी ८० करोड रहेको छ । फाइनान्सलाई नेपाल इन्भेस्टमेन्ट बैंकले आफुमा गाभ्ने प्रक्रिया सुरु गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved