सुनको मूल्य घट्यो, चाँदीको स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 31, 2016 | 11:09:12 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार सुन सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर छ। मंगलबारको कारोबारमा प्रति तोला ५८ हजार ७  सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३  सयले घटेर  प्रति तोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। 

नेपाल सुनचांदी ब्यबसायी महासंघले आज बुधबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ७०  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ८  सय ५५  रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ३३ रुपैयाँ रहेको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved