स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ‘युरोमनी अवार्ड २०१६’ बाट सम्मानित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2016 | 07:50:44 AM मा प्रकाशित

laxmi  sunrise bank

charted bank euro award

स्ट्याण्डर्ड चार्टड बैंक नेपाल ‘युरोमनी अवार्ड २०१६’ बाट सम्मानित भएको छ। अन्तराष्ट्रिय युरो म्यागाजिनले यो अवार्डबाट सम्मानित गरेको बैंकले जनाएको छ।

युरोमनी अवार्ड २०१६बाट सम्मानित भएको चार्टड बैंक नेपालले यस अघि पनि बैंक अफ दि इयर, दि बेस्ट इमर्जिङ माकेट्स बैंक जस्ता अवार्ड प्राप्त गरिसकेको छ ।

युरो म्यागाजिनले वित्तीय क्षेत्रमा निकै सम्मानित मानिने यो अवार्ड हरेक बर्ष एउटा देशको उत्कृष्ट बैंकलाई प्रदान गर्दै आएको छ। बैंकको गुणस्तरीय सेवा, सिर्जनात्मक र ग्राहक प्रतिको विशेषज्ञताका लागि युरो म्यागेजिनले यो अवार्ड प्रदान गर्दै आएको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved