सिद्धार्थ बैंकले दियो निक्षेपमा ७।५ प्रतिशत ब्याज, 'सिद्दार्थ १८० दिने मुद्दती खाता' संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2016 | 05:46:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंक लिमिटेडले 'सिद्दार्थ १८० दिने मुद्दती खाता' संचालनमा ल्याएको छ। ग्राहकहरुलाई निक्षेपमा आकर्षक प्रतिफल दिने उदेश्यले ७।५ प्रतिशतको आकर्षक प्रतिफलको साथमा सिद्धार्थ १८० दिने मुद्दती खाता संचालनमा ल्याइएको जनाइएको छ। 

बैंकले आफना ग्राहकलाई उच्चतम प्रविधियुक्त विभिन्न सेवा तथा सुविधा र आकर्षक प्रतिफल सहित संचालनमा ल्याएको यस नयाँ मुद्दती योजनावाट बढिभन्दा वढि निक्षेपकर्ताहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल नेपालभर ६४ शाखा, ८१ ए.टि.एम र विभिन्न ६६ स्थानमा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved