शुभेच्छा विकास बैंकको निमित्त कार्यकारी निर्देशकमा जैसावाल नियुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 01, 2016 | 05:54:44 PM मा प्रकाशित

laxmi  sunrise bank

शुभेच्छा विकास बैंकको निमित्त कार्यकारी निर्देशकमा संजु प्रसाद जैसावाल नियुक्त भएका छन। कम्पनीको १४ औ संचालक समितिको बैठकले जैसावाललाई बैंकको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। 

यस अघि बैंकको व्यवस्थापन प्रमुखको रुपमा काम गर्दै आएका जैसावालले १६ गते देखिनै निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्ने छन। यस अघिका कार्यकारी निर्देशक रहेका दक्क्षप्रसाद श्रेष्ठको राजिनामा स्वीकृत भएपछि जैसावाललाई नियुक्त गरिएको हो। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved