बढ्यो सुनचाँदीको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 03, 2016 | 08:59:13 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबार  सुनचाँदीको मूल्य बढेको छ । मंगलबार  प्रति तोला ५९ हजारमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सयले बढेर प्रति तोला ५९ हजार ५ सयमा कारोबार भईरहेको   छ । त्यस्तै तेजावी सुन प्रति तोला ५९ हजार २  सय ५० रुपियाँमा कारोबार भई रहेको छ । 

चाँदी भने प्रति तोला ९ सय २०  मा कारोबार भई रहेको छ । यो हिजोको तुलनामा १० रुपियाँले बढी हो   । नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज बुधबारको  कारोबारको लागि प्रति १० ग्राम सुनको मूल्य ५१  हजार १० रुपियाँ  कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ७  सय ९५ रुपियाँ कायम गरेको छ । त्यस्तै चाँदी प्रति १० ग्रामको ७ सय ८९  रुपियाँ   कायम गरेको छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved