भारतमा डिजेल र पेट्रोलको मूल्य घट्यो,घट्ला त् नेपालमा ? 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2016 | 10:27:08 PM मा प्रकाशित

laxmi  sunrise bank

 भारतमा डिजेल र पेट्रोलको मूल्य घटेको छ ।  सोमबार राती देखि लागु हुने गरी पेट्रोलको मुल्यमा मा १ भरतीय रुपियाँ तथा डिजेलको मुल्यमा २ भारतीय रुपियाँ कम भएको हो ।

मूल्य समायोजन पछि दिल्लीमा पेट्रोलको मुल्य भा रु ६० रुपियाँ ९  पैसा रहेको छ भने डिजलको ५० रुपियाँ २७ पैसा रहेको छ  । भारतमा मूल्य घटेसंगै नेपालमा पनि मूल्य घट्ने सक्ने आँकलन गरिएको छ । भारतीय आयल निगमले नेपाललाई हरेक १५ दिनमा नयाँ मूल्य सुची पठाउने गरेको छ  । तर नेपाल आयल निगमले भने त्यस अनुसार नै समायोजन गर्ने गरेको छैन ।

नेपाल आयल निगमले यस अघि साउन १८ गते मूल्य संयोजन गरेको थियो  । हाल नेपालमा पेट्रोल प्रतिलिटर ९७ रुपियाँ,    डिजेल र मट्टितेल प्रतिलिटर ७३ रुपियाँमा बिक्रि भई रहेको छ  । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved