एभरेष्ट फाइनान्सले १४.५ प्रतिशत बोनस शेयर दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2016 | 03:12:40 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट फाइनान्स लिमिटेडले १४.५ प्रतिशत बोनस शेयर दिने भएको छ। कम्पनीको शनिबार बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई बोनस तथा कर प्रयोजनका लागी १० लाख ४९ हजार नगद लाभांस दिने निर्णय गरेको हो। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved