शिखर इन्सुरेन्स विमितलाई वयोधा हस्पिटलमा बिशेष छुट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 18, 2016 | 07:27:15 AM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्सुरेन्स कम्पनीका ग्राहकहरुले वयोधा हस्पिटलबाट स्वास्थ्य सेवामा बिशेष छुट पाउने भएका छन। इन्सुरेन्स कम्पनीले बिमित ग्राहकहरुलाई थप सेवा दिने उदेश्यले अस्पतालसंग सम्झौता गरेको जनाएको छ। 

सम्झौता अनुसार शिखर इन्सुरेन्सका विमितहरुलाई हस्पिटलले उपचारको क्रममा प्याथोलोजी, एक्स रे, सि.टि स्क्यान, इको, अल्टासाउण्ड, इसीजीलगायत अन्य रेडियोलेजि सेवामा १५ प्रतिशत छुट तथा हेल्थ प्याकेजहरुमा १० प्रतिशत छुट दिने भएको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved