सिन्धुलीमा प्रभु बैंकको नयाँ शाखा कार्यालय संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 25, 2016 | 04:40:33 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक लिमिटेडले सिन्धुलीमा नयाँ शाखा संचालनमा ल्याएको छ। मर्जरका कारण एकै स्थानमा दोहोरिन गएका शाखा कार्यालयहरुलाई स्थानतरण गर्ने क्रममा बैंकले बनेपा शाखा कार्यालयलाई सिन्धुमा स्थानान्तरण गरेको हो। 

नयाँ शाखा कार्यालयको सिन्धुली उधोग वाणिज्य संघका अध्यक्ष विनेश कुमार श्रेष्ठले उद्घाटन गरे। अन्य स्थानमा समेत दोहोरिन गएका शाखा कार्यालयहरुलाई क्रमश स्थानान्तरण गर्दै लैजाने योजना रहेको बैंकले जनाएको छ।     

सो शाखा कार्यालयबाट स्थानीय ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी यसबाट लाभान्वित हुने बैंकले बिश्वास गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved