नेपालीको प्रतिव्यक्ति आय बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2019 | 06:11:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ हजार ३४ अमेरिकी डलर पुगेको छ । राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार गत वर्षको तुलनामा नेपालीको आम्दानी ३० डलर वृद्धि भएको हो । 

गतवर्ष नेपालीको प्रतिव्यक्ति आम्दानी १ हजार ४ अमेरिकी डलर थियो । 

यसअघिः

आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न अर्थमन्त्री असफलस् तथ्यांक विभाग (पूर्णपाठ)

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved