संघदेखि वडासम्मको डाटा एउटै वेबसाइटमा, प्रधानमन्त्रीले गरे उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2019 | 11:48:53 AM मा प्रकाशित

laxmi  sunrise bank

केन्द्रीय तथ्यांक बिभागले अनलाइन पोर्टल सुरु गरेको छ। तीनवटै तहबाट तयार भएका तथ्यांक उपलब्ध गराउन बिभागले पोर्टल संचालनमा ल्याएको हो । उक्त पोर्टलको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका हुन् ।

यी तथ्यांकहरु  नेशनलडाटा डट जिओभी डट एनपिमा हेर्न सकिने छ । पोर्टलमा संघ, प्रदेशदेखि स्थानीय तहका वडासम्मका विवरण उपलब्ध हुने छ । सर्वसाधारणलाई तथ्यगत तथ्यांकहरु सहज रुपमा उपलब्ध गराउने उदेश्यले बिभागले पोर्टल सुरु गरेको जनाएको छ  ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved