राष्ट्रपति भण्डारी र जापानी सत्ताधारी दलका उपप्रमखबिच भेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2019 | 12:19:16 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारी र जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइबिच भेटवार्ता भएको छ । 

उक्त भेटमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल मित्र भएको बताईन् । साथै  नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी भएको उनले बताईन् ।

उपप्रमुख तोशिहिरो निकाइले दुई मुलुकको सम्बन्ध सकारात्मक भएको बताए । नेपालमा महिला सशक्तीकरण प्रयासका उदाहरणमा  राष्ट्रपतिबाटै भएको उनले प्रशंसा गरे । साथै यसबाट जापानले पनि महिला सशक्तीकरणको बारेमा सिक्न सक्ने बताए । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved