प्रदेश ३ सरकारले साझा यातायातको शेयर किन्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2019 | 09:59:34 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नं ३ सरकारले साझा यातायातमा शेयर लगानी गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले शेयर खरिद गर्ने निर्णय गरेको हो  । त्यस्तै बैठकले वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रदेशसभामा पेश गर्ने निर्णय पनि गरेको छ ।

बैठकले सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य तालीम केन्द्र, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र प्रदेश स्वास्थ्य निर्देशनालयअन्तर्गत रहने १३ वटा स्वास्थ्य कार्यालयहरुको नेपाली तथा अङ्ग्रेजी नाम, साइनबोर्ड र छाप स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved